मौसमः पहाडी भूभागमा बदलि, यस्तो छ आगामी तीन दिनसम्मको मौसम पूर्वानुमान

मंसिर २०, काठमाडौं । हाल देशको पश्चिमी भू-भाग तथा मध्य र  पूर्वी पहाडी भूभागमा आंशिक बदलि रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेकाे छ ।   

यस्तो छ आगामी तीन दिनको पूर्वानुमान 

मंसीर २० गते (शुक्रबार) 

null

दिउँसो: देशका पश्चिमि पहाडि भु-भागमा आंशिक देखी सामान्य बदलि र बाँकि भु-भागमा आंशिक बदलि रहने देखिन्छ । 

राती: देशको मध्य र पूर्वी भूभागमा आंशिक बदलि रही बाँकी भूभागमा मौसम सामान्य सफा रहनेछ । 

मंसीर २१  गते (शनिबार) 

दिउँसो: देशको पहाडी भू-भागमा आंशिक बदलि रही बाँकी भूभागमा मौसम सामान्यतया सफा  रहनेछ । 

राती: देशको मध्य र पूर्वी पहाडी भू-भागमा आंशिक बदलि रही बाँकी भूभागमा मौसम सामान्यतया सफा  रहनेछ । 

मंसीर २२ गते (आइतबार) 

दिउँसो: देशको मध्य र पूर्वी पहाडी भू-भागमा आंशिक बदलि रही बाँकी भूभागमा मौसम सामान्यतया सफा  रहनेछ । 

राती: देशको मध्य र पूर्वी पहाडी भू-भागमा आंशिक बदलि रही बाँकी भूभागमा मौसम सामान्यतया सफा  रहनेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − 2 =