कास्की–२ मा विद्याको अग्रता कायमै, कांग्रेस ७ हजार मतले पछाडी

मंसिर १५, काठमाडौं । कास्की प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा नेकपाकी उम्मेद्वार विद्या भट्टराईको दोब्बर अग्रता कायमै छ ।   

जारी मतगणनामा विद्याले ७ हजार ८ सय ५० मतको अग्रता लिएकी हुन् ।   

विद्याले १५ हजार ५ सय ८ मत ल्याउँदा खेमराज पौडेलले ७ हजार ८ सय ७ मत ल्याएका छन् ।   

Image result for कास्की विद्या खेमराज

हालसम्म ११ वडामध्ये ३३, २१, २०, १७ र १६ को गणना सकिएको छ ।   

कास्की २ मा ४५ हजार ५६३ मत खसेको थियो ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =