छापाः सरकारलाई उल्लेख्य सफलता, सिन्धुपाल्चोक दुर्घटनामा १५ को मृत्यु, १९ घाईते, कापी, कलम जोहो गर्ने सपना नाकामै रोकियो

मंसिर ३०, काठमाडौं । काठमाडौँ राजधानीबाट प्रकाशित विभिन्न पत्रपत्रिकाहरुले फरक फरक विषयका समाचारलाई प्राथमिकता दिएका छन् ।
गोरखा पत्रले ‘सरकारलाई उल्लेख्य सफलता’भन्ने शीर्षकमा आफ्नो पहिलो पृष्ठको मुख्य समाचार छापेको छ भने गोरखा पत्रले नै ‘स्वाँरा छ किलोमा दुर्घटना, १५ जनाको मृत्यु’ भन्ने शिर्षकमा समाचार छापेको छ । त्यस्तै ‘काँग्रेसभित्र शतिm सङ्र्घस’ भन्ने शिर्षकमा पनि गोरखा पत्रले नै समाचार छापेको छ ।
त्यस्तै, नयाँ पत्रिकाले ‘कृिषमा ६ वर्षमा ६० अर्व अनुदान’ भन्ने शीर्षकमा समाचार छापेको छ भने नयाँ पत्रिकाले नै ‘सिन्धुपाल्चोक दुर्घटनामा १५ को मृत्यु, १९ घाईते’ भन्ने शीर्षकमा पहिलो पृष्ठको मुख्य समाचार छापेको छ । भने राजधानी दैनिकले आफ्नो पहिलो पृष्ठमा ‘पार्टीभित्र गुट झांगिँदा अनुशासन कमजोर’ भन्ने शीर्षकमा समाचार छापेको छ ।

त्यस्तै, कर्णालीपत्रले ‘कापी, कलम जोहो गर्ने सपना नाकामै रोकियो’ भन्ने शीर्षकमा समाचार छापेको छ । त्यस्तै नागरिक दैनिकले आफ्नो पहिलो पृष्ठमा ‘सूचनाको हक खोस्दै सरकार’ भन्ने शीर्षकमा समाचार छापेको छ ।








