ह्वात्तै बढ्याे सुनको भाउ बढ्यो, चाँदीको स्थिर

पुस १०, काठमाडौँ । आज साताको अन्तिम दिन शुक्रबार सुनको भाउ तोलामा ५ सय रुपैयाँ बृद्धी भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।   

आज छापावाल सुन तोलामा ५ सय रुपैयाँ बृद्धी भई प्रतितोला ७३ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।   

त्यसै गरी आज तेजाबी सुनमा पनि तोलामा पाँच रुपैयाँ बृद्धी भई प्रतितोला ७३ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।     

Image result for आज सुनको भाउ बढ्यो

महासंघका अनुसार आज चाँदीको भाउ भने स्थिर रहेको छ । हिजो प्रतितोला ८ सय ९० रुपैयाँ कायम  भएको चाँदीको भाउ आज पनि सोही मूल्य यथावत् रहेको महासंघले जनाएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 10 =