‘लौन कान्छी खै’ भन्दै सूर्यमनी आए बजारमा (भिडियाेसहित)

मंसिर २२ काठमाडौं । गायक सूर्यमनी आचार्यको स्वरमा रहेको ‘लौन कान्छी खै’ बोलको भिडियो बजारमा आएको छ ।   

संगम थापको शब्द रहेको प्रेम भाब झल्कने उक्त दाेहाेरी गीतमा युवा समाझसेवी पुरुषोतम धिताल र सुमधुर स्वरकी धनी गायिका गंगा ठकुरीले पनि आवाज दिएका छन् ।  

मामा भान्जा युट्युब च्यानले सार्वजनिक गरिएको भिडियोमा सन्जिव ठकुरी र रिना थापाले अभिनय गरेका छन् ।नरेन्द्र वियोगीले यारेन्ज गरेको उक्त गीतमा मरुभूमि नारायणले छायाँकन गरेका हुन् ।  

‘लौन कान्छी खै’ गीतमा संगीत सूयमनी आचार्य र पुरुषोतम धितालको रहेको छ भने संगम थापाको निर्देशनमा बनेको भिडियोमा अमोन रानाको कोरियोग्राफी रहेको छ । 

https://youtu.be/nrdtatZpHEQ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 7 =