आज पनि घट्यो सुनको भाउ, किन्ने होईन ?

मंसिर २३, काठमाडौँ । नेपाली बजारमा आज सुनको भाउ तोलामा २ सय रुपैयाँ घटेको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।   

साताको पहिलो दिन आईतबार प्रतितोला प्रतितोला ७१ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छापावाल सुन आज तोलमा २ सय घटेर  प्रतितोला ७१ हजार कायम भएको महासंघले जनाएको छ ।   

त्यसैगरी आज तेजाबी सुनमा पनि तोलामा २ सय रुपैयाँ घटेर प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।   

Image result for घट्यो सुनको भाउ,

महासंघका अनुसार सोमबार चाँदीको भाउमा पनि तोलामा ५ रुपैयाँ घटेर प्रतितोला    प्रतितोला ८ सय ३५ मा बिक्री बितरण भईरहेको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *