झापामा ट्रक र कारसँग मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

मंसिर २४, झापा । मंगलबार झापामा सडक छेउमा रोकिराखेको  ना ५ ख ७६६ नं को ट्रकसँग ३९ प ७५४ नं को मोटरसाइकल ठोक्किएर फेरी  मे १ च ४२८१ नं को कारसँग उक्त माेटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ ।  

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत झापाको कनकाई नगरपालिका–४ कोटिहोम नजिकै रोकिराखेको ट्रकसँग ठोक्किक्एपछी पुनः मोटरसाइकल कारसँग ठोक्किँएको हो ।   

प्रहरीका अनुसार  मोरङको अमरदह नगरपालिका–२ का २३ वर्षीय मोटरसाइकल चालक किसन साह को मृत्यु भएको हो ।  रोकी राखेको ना५ख ७६६ नं को ट्रकमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को  मोटरसाइकल ठोक्किँएर पुनःपश्चिम जाँदै कारसँग ठोक्किँन पुग्दा उक्त दुर्घटना हुन पुगेको प्रहरीले जनाएको छ । 

Image result for ट्रक र कारसँग मोटरसाइकल ठोक्किँदा चालक

प्रहरीका अनुसार घटनाबारे अनुसन्धान भईरहेको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + seven =