३८ जना सवार चिलियन कार्गो विमान बेपत्ता, विस्तृत विवरण आउन बाँकी

चिलि । ३८ जना सवार चिलियन एयरफोर्सको कार्गो विमान सोमबार बेपत्ता भएको छ । 

अन्टाक्र्टिकातर्फ उडेको चिलियन कार्गो विमान बेपत्ता भएको हो । हर्कुलस सी१३० विमान चिलीको दक्षिणी सहर पुन्टा एरेनासबाट स्थानीय समयअनुसार साँझ ४ बजेर ५५ मिनेटमा उडेको थियो ।   

उडान भरेपछि करिब ६ बजे विमानसँग सम्पर्क विच्छेद भएको रोयटर्सले जनाएको छ । सम्पर्क विच्छेद भएसँगै विमानको खोजीमा उद्धार दल परिचालन गरिएको छ । यसबारे विस्तृत विवरण आउन बाँकी रहेको छ । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *