सबै सोसियल नेटवर्क ह्याक भएपछी नायिका रिमा तनाबमा

पुस १०, काठमाडौँ ।  आफ्नो सबै सोसियल नेटवर्क ह्याक भएपछी नायिका तथा मोडल  रिमा विश्वकर्मा तनावमा परेकी छिन् ।   

‘क्रिसमस इभमा मोबाइल फोन हराएर  आफ्नो फेसबुक, इन्स्टाग्राम र जिमेल अकाउन्ट ह्याक भएको जानकारी गराउँदै  आफन्त एंव शुभ चिन्तकलाई सजग रहन आग्रह गरेकी छिन् । 

रिमाले हराईएको  ‘मोबाइल अन गरेर ह्याकरले फेसबुक, इन्स्टा र जिमेलको पासवर्ड परिवर्तन गरेको बताइन् ।   । 

Image result for नायिका तथा मोडल रिमा विश्वकर्मा

उनले आफू  बनेर कुराकानी गर्ने व्यक्तिसँग सजग रहन र रिपोर्ट गर्न सबैमा  आग्रह गरेकी छिन् ।   

कमेडी च्याम्पियनकी निर्माता तथा होस्ट समेत रहेकी नायिका रिमाले ह्याकर बिरुद्ध प्रहरीमा उजुरी गरिसकेको बताईन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + eleven =