रश्मिलाज फेसियल हाउसको बार्हौं बार्षिकोत्सब सम्पन्न

पुस १०, काठमा्डौ। चर्चित ब्युटी पार्लर रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरले आफ्नो १२ औं बार्षिकोत्सब भब्यताको साथ मनाएको छ ।   

उक्त अबसरमा रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरले १३ जना विभिन्न क्षेत्रका प्रख्यात व्यक्तित्वहरुलाई बिसेष सम्मान गरेको थियो भने अन्य दर्जनौ सौन्दर्यकर्मी, समाजसेवी, ब्यबसायी तथा बिसेष व्यक्तित्वहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।   

उक्त १२ औं बार्षिकोत्सब कार्यक्रममा बोल्दै रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरका संरक्षक प्रकाश कुमार श्रेष्ठले रश्मिलाज फेसियल हाउसको बारेमा प्रस्ट्याउदै ५० जनालाई प्रत्यक्ष रोजागरी प्रदान गरेको बताए । 

viber_image_2019-12-26_14-46-16.jpg

महिला तथा पुरुष ग्राहकहरुको लागि खोलिएको गुणस्तरलाई नै पहिलो प्राथमिकता दिदै आएको यस रश्मिलाज फेसियल हाउसमा फेसियल, स्किन मेन्टेन, रिंकल कन्ट्रोल, दाग कन्ट्रोल, स्पेसल डिजाइनमा हेयर कटिङ्ग, चायाँ पोतो हटाउने, ट्याटु हटाउने आदि सेवाहरु प्रदान गर्दै छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *