उखुको मुल्यदेखि शहिद गंगालालको कार्यकारी निर्देशक नियुक्तिसम्म, यस्ता छन् मन्त्रिपरिषद बैठकले गरेको १३ निर्णय

पुष १०, काठमाडौं । सरकारले शहिद गंगालाल राष्ट्रिय ह्रदयरोग केन्द्रको कार्यकारी निर्देशक पदमा डा चन्द्रमणि अधिकारीलाई ४ वर्षका लागि नियुक्त गरेको छ । 

मन्त्रिपरिषदको पुस ७ गते सोमबार बसेको बैठकले अधिकारीलाई कार्यकारी निर्देशकमा नियुक्तगर्ने निर्णय गरेको हो । त्यस्तै बैठकले उखुको खरिद मूल्य प्रति क्विन्टल ५३६ रुपैयाँ ५६ पैसा तोकेको छ । 

न्यूनतम लागत, ढुवानी, मुनाफा र आुदान समेथ गरेर चालु आर्थिक वर्षका लागि यो मूल्य निर्धारण गरिएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले जानकारी दिए । 

गत सोमबार बसेको बैठकले १३ वटा निर्णय गरेको हो । यस्तो मन्त्रिपरिषदले गरका निर्णयहरु : 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =