न्यायपरिषदको सदस्यमा महान्यायाधिवक्ता निराला सिफारिस

पुष ८, काठमाडौं । सरकारले न्यायपरिषदमा वरिष्ठ अधिवक्ता लक्ष्मीबहादुर ‘निराला’ खड्का सिफारिस भएका छन् । न्यायपरिषदमा सरकारको कोटाबाट सिफारिस हुने सदस्य पदमा महान्यायाधिवक्ता निराला सिफारिस भएका हुन् । । 

मंगलबार बिहान बसेको संसदीय सुनुवाइ समितिले १० दिनको समय दिएर निरालाविरुद्ध उजुरी आह्वान गरेको छ । 

सर्वोच्च अदालतको न्यायाधीश बन्नका लागि न्यापरिषदबाट पदमप्रसाद वैदिकले राजिनामा दिएपछि सरकारले रिक्त पदमा निरालालाई सिफारिस गरेको हो । उनले कार्यकाल एक वर्ष बाँकी छँदै राजीनामा दिएका थिए । तर न्यायपरिषदमै विवाद भएपछि उनी न्यायाधीश नियुक्त हुन सकेका छैनन् ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + ten =