सरोज र आश्माकाे ‘जाउँन माया भागेर’ सार्वजनिक

पुस ४, काठमाडौँ ।  पछिल्लो समय एक पछि अर्को चर्चित गितहरु नेपाली सांगीतिक क्षेत्रमा पस्कन सफल सुमधुर आवाजकि धनि गायिका सरु गौतम र गायक सुभाष पुरीको ‘जाउँन माया भागेर’ सार्वजनिक भएको छ । 

 एक पछि अर्को गर्दै सांगीतिक क्षेत्रमा चर्चाको शिखरमा टेक्न सफल तथा भर्सटाइल गायिका सरु गौतम र सुभाष पुरीको नयाँ गित “जाउँन माया भागेरू को म्युजिक भिडियो सार्वजनिक भएको हाे ।   

गीतकार कुमार कटुवालको शब्द तथा संगीतकार दिपक शर्माको संगीत रहेको सार्वजनिक म्युजिक भिडियोलाइ ज्ञानेन्द्र शर्मा हुँमागाईले छायांकन गरेका हुन् भने द कार्टुन क्रिउका सरोज अधिकारिले निर्देशन गरेका हुन् । भिडियोमा सरोज अधिकारि, आश्मा बिश्वकर्मा र जुनियर कार्टुन क्रिउलाइ फिचर्ड गरिएको छ । भिडियो हेर्नुहोस  

Screenshot_5.jpg

https://youtu.be/Qi4dotx-_Nc 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *