चेलीले चम्काएको साग, स्वर्णमा पुरुषभन्दा महिला अगाडि, नेपालको ‘चामत्कारिक’ प्रदर्शन, बल ब्वाई बने च्याम्पियन

मंसिर २१, काठमाडौँ । राजधानी काठमाडौँबाट प्रकाशन हुने अधिकांश पत्रपत्रिकाले हाल जारी दक्षिण यसियाली खेलकुद प्रतियोगिता (साग)सँग सम्बन्धित समाचारलाई नै आजको पहिलो पृष्ठको मुख्य समाचार बनाएका छन् ।   

अन्नपूर्ण पोस्टले चेलिले चम्काएको साग शीर्षकमा समाचार छापेको छ भने आजको राजधानी दैनिकले आफ्नो पहिलो पृष्ठमा नेपालको ‘चामत्कारिक’ प्रदर्शन शीर्षकमा समाचार छापेको छ ।   

कान्तिपुर दैनिकले पनि फ्रन्ट पेजमा बल ब्वाइ बने च्याम्पिएन शीर्षकमा पहिलो  पृष्ठमा मुख्य समाचार छापेको छ भने नयाँ पत्रिका दैनिकले पनि स्वर्णमा पुरुषभन्दा महिला अगाडि शीर्षकमा समाचार छापेको छ ।   

अन्य पत्रपत्रिकाहरुले पनि साग अन्तर्गत खेलकुदका समाचरलाई नै फ्रन्ट पेजको मुख्य समाचार बनाएका छन् ।   

  

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =