स्थायी कमिटी बैठक २९ गते बस्ने नेकपाको निर्णय
२०७६ मंसिर २३ गते

मंसिर २३, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले स्थायी कमिटी बैठक बोलाएको छ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा सोमबार बसेको सचिवालय बैठकले यही २९ गते स्थायी कमिटीको बैठक बोलाउने निर्णय गरेको हो ।
बैठकले केन्द्रीय विभाग र आयोगहरुलाई पूर्णता दिन ७ दिनभित्र प्रस्ताव पेश गर्न प्रमुख र उपप्रमुखहरुलाई निर्देशनसमेत दिएको प्रवक्ता नाराणककाजी श्रेष्ठले जानकारी दिए ।
यो बैठक कम्तीमा दुई दिन चल्नेछ ।
null
२०७६ मंसिर २३ गते
प्रतिक्रिया
सम्बन्धित








