पौष ९ गतेदेखि १३ गतेसम्म भृकुटिमण्डपमा ‘द काठमाडौ“ ट्रेड सो २०१९’ हुने

पुष ०५, काठमाडौँ । डेलीरोलिङ मिडिया एण्डइभेन्ट्सले यही पौष ९ गतेदेखि १३गतेसम्म काठमाडौको भृकुटिमण्डप प्रर्दशनीहलमा ‘द काठमाडौँ  ट्रेड सो २०१९’ आयोजना गर्ने भएको छ । उक्तमेलमाभारत, चीन, बंगलादेश, पाकिस्तान र नेपाललगायत देशहरुको करिब १५० स्टल रहने छन् । यस मेलामानयाँ नौलाबलिया र टिकाउसामानको प्रर्दशनीतथाबिक्रीवितरण हुनेछ । 

नेपालमानिर्मित तथाअयातित बस्तुहरुको वृहतप्रदर्शनी गर्नु रप्रदर्शकको वित्तिय लेनदेनलाई अझफाईदाजनकबनाउनु यस मेलाको मुख्यलक्ष्य रहेको छ । लत्ताकपडा, खाद्यान्न, घरायसी सरसमान,  देखि ठूलाठूला औजार, सवारी साधान र घर निर्माण सम्मका स्टलहरु यस मेलामा रहने छन् । 

सन् २०२० को भिजिट नेपाल २०२० लाई लक्ष्य गरी सो सम्बन्धितकार्यक्रमपनि यस मेलामाहुनेछन् ।क्रिसमसको बेला परेकालेरदर्शकहरुको संख्थामाउल्लेखनिय वृद्धी गर्ने उद्दश्यलेमेललाई रङ्गीचङ्गी झिलिमिलि सझाउनका साथै मेलालाई बेलुकाको ८ बजे सम्म खुल्ला राख्ने गरी यस मेलाको डिजाइन गरिएको छ भने पहिलो दिन सांगीतिककार्यक्रमको समेत आयोजना गरीने छ । मेलापुर्ण रुपमाव्यावसायिक र मनोरञ्जनात्मकहुनेआयोजकमध्यका एक धिरज ढकालले जानकारी दिए। 

पर्यटन प्रवद्र्धनकालागि केही स्टलहरु सहुलियतमूल्यमाबिक्रि गरी नेपालको भेषभुषा, मौलिकखाद्यान, संस्कृती र मौलिकसर सामानको प्रदर्शनीपनि यस मेलामासमावेश हुनेछन् । काठमाडौ“ र सिङ्गो नेपालको कला संंस्कृति भेषभुषा रहन सहनअनुसारको व्यापार व्यावसाय गरे अझफाईदा हुने हुनाले यस मेलालाई ‘ट्रेड इन्फ्ल्युन्स वाइकल्चर’को ढा“चामा आयोजना गर्न लागीएको अर्का आयोजक रोसन अधिकारीले बताए । 

यस मेलालाइ nfnfODaily Rolling Media & Events  ले आयोजना गरेको छ भने DN Events/Introduction TradeDN Events/Introduction Tradeले सह आयोजना गरेकाछन् । साथै Adhikari Creative Concern, Village Café, Ultra Solar, Sabha Nepal, Gofi, Virjeans/ Tricot  ले सहयोेग गरेका छन्। 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *