अध्यक्ष प्रचण्डले पेश गरे राजनीतिक प्रतिवेदन, सोमबारदेखि छलफल हुने
२०७६ मंसिर २९ गते

मंसिर २९, काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।
पार्टी कार्यालय धुम्वाराहीमा सुरु भएको बैठकमा पहिलो दिन अध्यक्षको प्रतिवेदन पेश भएको स्थायी समिति सदस्य चक्रपाणि खनालले जानकारी दिए ।
खनालका अनुसार प्रतिवेदनमाथि सोमबारबाट छलफल सुरु हुनेछ ।
null
२०७६ मंसिर २९ गते
प्रतिक्रिया
सम्बन्धित








