मुख्यमन्त्री डोरमणि पौडेलसँग अपशब्द बोलेको आरोपमा पाण्डे पक्राउ

२०७६ पुस १४ गते

पुस १४, काठमाडौं । मुख्यमन्त्रीसँग अपशब्द बोलेको आरोपमा एक जना पक्राउ परेका छन् ।
प्रदेश नं.३ का मुख्यमन्त्री डोरमणि पौडेलसँग अभद्र किसिमको शब्द प्रयोग गरेर बोलेको आरोपमा नुवाकोट घर भई अन्तर्राष्ट्रिय गैरसरकारी संस्था चलाउने पुष्पराज पाण्डेलाई महानगरीय अपराध अनुसन्धान महाशाखाले सोमबार नियन्त्रणमा लिएको हो ।
‘सोधपुछका लागि ल्याएका हौं ।’ महाशाखाका प्रवक्ता एसपी मुकेश सिंहले भने । ‘मुद्दा चल्ने नचल्ने वा के गर्ने भन्ने विषय मंगलबार मात्र टुंगिन्छ ।’
null

२०७६ पुस १४ गते
प्रतिक्रिया
सम्बन्धित