साग फुटवलः नेपाललाई अग्रता

२०७६ मंसिर १८ गते

मंसिर १८, काठमाडौं । दशरथ रंगशालामा जारी १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिताको फुटवल तर्फको दोस्रो खेलमा नेपालले श्रीलंकालाई एक गोलले पछि पारेको छ ।
अहिले जारी खेलमा नेपालले खेलको ४६ औं मिनेटमा कप्तान सुजल श्रेष्ठले पेनाल्टी मार्फत गोल गर्दै नेपाललाई अग्रता दिलाएका छन् । नेपाल खेलको पहिलो हाफमा १–० गोलले अगाडी छ । यस अघि हिजो भएको खेलमा नेपालले भुटानलाई ४–० गोल अन्तरले पराजित गरेको थियो ।
हेर्नुहोस लाईभ
https://youtu.be/bAIEikBvCFQ

२०७६ मंसिर १८ गते
प्रतिक्रिया
सम्बन्धित