अर्जुन सापकोटा र देर्वी घर्ती मगरको वनकी चरी सार्वजनिक

मंसिर २३, चितवन । चर्चित गायक अर्जुन सापकोटा र गायीका देर्वी घर्ती मगर को स्वरमा निकै उत्कृष्ठ गित वनकी चरी सार्वजनिक भएको छ । 

गितमा गायक सापकोटा , राजु ढकाल र करिस्मा ढकालको अभिनयमा रहेको छ । गितले माया प्रेममा भएको विछोडको कथालाई समेटेको छ । संगै घरवार गर्ने बाचा तोडिएको र बाेलचाल समेत बन्द रहेको कुरा र अहिले समाजमा भएको प्रेम जोडिको कथालाई गितले सम्वोधन गर्ने प्रयास गरेका छन् ।  

अर्जुन सापकोटाको प्रस्तती रहेको सो गितलाई उनले आफ्नै युट्ब चयानल मार्फत शनिवार सार्वजनीक गरेका छन् । गित तथा भिडीयो साच्चैनै राम्रो र फरक पनको बनेको कारण दर्शक तथा श्रोताको मन जिति फिल समेत भएका छन् । सो गितमा कृष्ण वस्यालको शब्द र अर्जुन सापकोटाको लय रहेको छ भेन स्मृति तिमलसिना गुरु आमाको निर्देशन, करन चैसिरको छायांकन रहेको छ । उक्त गित मारुनी डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको हो । 

https://youtu.be/qj5s1qeQF9E 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *