काठमाडौँकाे एक घरमा आगलागी हुँदा ६ लाखको क्षति

मंसिर ३, काठमाडौँ  । मंगलबार बिहान काठमाडौँको एक घरमा आगलागी भएको छ । 

काठमाडौं महानगरपालिका–४ चण्डौलस्थित  विमला अधिकारीको  घरमा विद्युत सर्ट भएर  आगलागी हुँदा करिब लाख रुपैयाँ बराबरको  क्षति भएको प्रहरीले जनाएको ।   

प्रहरीको अनुसार उक्त  घरमा आगलागी हुँदा  पान पसल र कपाल काट्ने सैलुनमा समेत क्षति पुगेको छ । आगोलाई स्थानिय र दमकलको सहयोगमा नियन्त्रण लिईएको प्रहरीले जनाएको छ ।   

Image result for आगलागी

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *