सुनचाँदीको भाउ घट्यो किन्ने होईन ?
२०७६ कार्तिक २९ गते

कार्तिक २९, काठमाडौँ । आज साताको अन्तिम दिन शुक्रबार सुनसँगै चाँदीको भाउ पनि घटेकोे नेपाल सुनचाँदी व्यवसायी महासंंघले जनाएको छ ।
बिहिबार प्रतितोला प्रतितोला ७२ हजारले कारोकार भईरहेको छापावाल सुन आज तोलामा दुई सय घटेर प्रतितोला ७१ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।
त्यसैगरी आज तेजावी सुनमा पनि तोलामा दुई सय रुपैयाँ घटेर प्रतितोला ७१ हजार पाँच सय रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

महासंघका अनुसार शुक्रबार चाँदीको भाउमा पनि तोलामा पाँच रुपैयाँ घटेर प्रतितोला ८ सय ५५ मा बिक्री बितरण भईरहेको छ ।
२०७६ कार्तिक २९ गते
प्रतिक्रिया
सम्बन्धित








