महोत्तरीमा बम बिस्फोट

फाेटाे फाइल 

मंसिर १२, महोत्तरी । मंसिर १४ गते  उपनिर्वाचनको मौन अवधी सुरुभएसँगै महोत्तरीमा एक उम्मेदवारको घर नजिकै बम विस्फोट भएको छ । 

प्रहरीका अनुसार महोत्तरीको पिपरा गाउँपालिकाका वडा नं.३  नेकपा उम्मेदवार बिक्रम चौधरीको घर नजिकै बम  विस्फोट भएको हो । 

Image result for बम बिस्फोट

घरलाई लक्षित गरिएर हानिएको उक्त प्रेसर कुकर बम विस्फोट हुँदा चौधरीको घरको कम्पाउण्डको पर्खाल र शौचालयमा क्षति पुगेको बताईएको छ । यस घटनामा कुनै मानवी क्षती भने हुन नपाएकाे प्रहरीले जनाएकाे छ ।  

प्रहरीका अनुसार हाल घटनाको अनुसन्धान भईरहेको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *