छठका लागि सिंगारिएको वीरगञ्जको घडिअर्वा पोखरी, सजावटका लागि मात्रै साढे १४ लाख बढी खर्च (फोटो फिचर)
२०७६ कार्तिक १६ गते

कात्तिक १६, काठमाडौँ । रङ्गविरङ्गी बिजुली बत्तीले वीरगन्जको घडिअर्वा पोखरी परिसरलाई बेहुली झैं सिंगारिएपछि शुक्रबार साँझ देखिएको मनमोहक दृश्य ।
पोखरी परिसरलाई सजाउन यस वर्ष १४ लाख ७३ हजार खर्च गरिएको घडिअर्वा छठ पूजा व्यवस्थाप समितिका अध्यक्ष प्रेम साह कानुले जानकारी दिए ।

पर्सा जिल्लाको वीरगन्जमा छठ पर्व धुमधामका साथ मनाउने गरिन्छ । तस्बिरः रासस
२०७६ कार्तिक १६ गते
प्रतिक्रिया
सम्बन्धित








