काठमाडाैँमा चोरी गर्दागर्दै रंगेहात पक्राउ

मंसिर १,काठमाडौँ । सोमबार काठमाडौँको बजालुमा चोरी गर्दा गर्दै एकजना व्यक्तिलाई  प्रहरीले रंगेहात पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा सिन्धुली घर भएका २३ वर्षीय कुमार भुजेल रहेको महानगरीय प्रहरी वृत्त बालाजुले जानाएकोक छ ।   

प्रहरीका अनुसार पक्राउ परेका भूजेलालाई  काठमाडौं महानगरपालिका १६ बालाजुस्थित कृष्ण प्रसाद फुँयालको घरबाट करिब ३ लाख ८५ हजार मूल्यको सुनका गहना चोरी गरिरहेको अवस्थामा रंगेहात पक्राउ गरिएको हो ।   

Related image

भूजेलमाथी कारवाहीको लागि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 6 =