साताको पहिलो दिन आईबार सुनचाँदीकै भाउ स्थिर

मंसिर १, काठमाडौँ । आज साताको पहिलो दिन आईबार सुनचाँदीकै भाउ स्थिर भएको नेपाल सुनचाँदी व्यवसायी महासंंघले जनाएको छ ।   

शनिबार  प्रतितोला ७१ हजार ८ सय रुपैयाँ कायम भएको छापावाल सुन आज पनि सोही मूल्यमा कारोबार भईरहको महासंघले जनाएको छ ।  महासंघका अनुसार हिजो प्रतितोला ७१ हजार पाँच सय रुपैयाँमा कारोबार भईरहेको  तेजावी सुन पनि आज सोही मूल्यमा कारोबार भईरहेको छ ।   

आईबार चाँदीको मूल्यपनि यथावत् रहेको छ । शनिबार प्रतितोला ८ सय ५५ कायम रहेको चाँदीको मूल्य आज पनि सोही मूल्य कायम भएको महासंघले जनाएको  छ ।   

Image result for सुन किन्दै

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − twelve =