तरकारीको आजको बजार मूल्यः प्रतिकिलोग्राम ५०० सम्म

कात्तिक १५, काठमाडौँ । तरकारीको मूल्य बजारमा स्थिर देखिएको छ । अघिल्लो दिन बिहीबारको जस्तै शुक्रबार पनि तरकारीको मूल्यमा धेरै घटबढ भएको पाइँदैन । तरकारीमा डल्ले च्याउको मूल्य सबैभन्दा बढी रहेको छ भने स्कुसको मूल्य सबैभन्दा कम रहेको छ ।   

डल्ले च्याउको थोक मूल्य प्रतिकिलोग्राम ४ सय ९० देखि ५ सयसम्म रहेको छ भने खुद्रा मूल्य ५ सय २० देखि ५ सय ४० सम्म रहेको छ । स्कुसको थोक मूल्य प्रतिकिलोग्राम २० देखि ३० सम्म रहेको छ भने खुद्रा मूल्य ३५ देखि ४० रुपैयाँसम्म रहेको कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले जनाएको छ ।  

अन्य तरकारी र फलफूलजन्य बस्तुको मूल्य यसप्रकार रहेको छ ।  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *