यी खाने कुरा बच्चालाई खुवाए चाँडाे शारिरिक र मानसिक विकास हुने

कार्तिक २५, काठमाडौँ । सामान्यतया बच्चाको मानसिक विकास ५ वर्षको उमेरसम्म हुन्छ । त्यसक्रममा बच्चाको शारिरिक र मानसिक विकास स्वास्थ्य र पौष्टिक आहारमा निर्भर रहन्छ । किनभने यो अवस्थामा बच्चाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, फ्याटी एसिडयुक्त खानेकुरा आवश्यक पर्दछ ।  

त्यतिमात्र होइन् , बच्चाको शारिरिक र मानसिक विकासमा आमाको खानपानमा पनि निर्भर रहन्छ । त्यसैले आज हामी बच्चाको शारिरिक र मानसिक विकासमा आवश्यक पर्ने खानेकुरा बताउदै छौँ । हेर्नुस् 

-बच्चाको विकासको लागी हरियो सागसब्जी धेरै खुवाउनुपर्छ । 

Related image

-बच्चालाई नियमित किसमिस, बदाम र ओखर खुवाएमा पनि छिटो शारिरिक र मानसिक विकास हुन्छ । 

-९ महिनाको उमेरपछि बच्चालाई मासु र माछा खुवाएमा पनि तीव्र विकास हुन्छ । 

-बच्चाको शारिरिक र मानसिक विकास लागी धेरै दूध र दही खुवाउन पर्दछ । एजेन्सी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *