बेलौरीमा दाजुद्वारा बहिनी बलात्कृत

मङ्सिर ११, बेलौरी। बेलौरीमा दाजुद्वारा बहिनी बलात्कृत भएकी छिन् । 

बेलौरी नगरपालिका वडा नम्बर ८ मा दाजु नाता पर्नेबाट बहिनी बलात्कृत भएकी हुन् । 

स्थानीय २८ वर्षीय धनिराम चौधरीद्वारा १६ वर्षीय बहिनीको बलात्कार भएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक रण बहादुर चन्दले बताए । 

null

चौधरीले बहिनीलाई राति ११ बजे उखुबारीमा लगेर बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

निजलाई नियन्त्रणमा लिई महिलाको मेडिकलका लागि महाकाली अञ्चल अस्पताल लगिएको निरीक्षक चन्दले बताए। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 13 =