भित्तामा ठोक्किएर बस दुर्घटनाः एक गम्भिर घाइते

मंसिर , काठमाडौँ । मंगलबार दिउँसो दोलखामा बस दुर्घटना हुँदा एक महिला गम्भिर घाइते भएकी छिन् ।   

दोलखाको गैरीमुदीबाट काठमाडौं आउँदै गरेको उक्त दोलखाको  चरंगे भन्ने स्थानमा दुर्घटना हुँदा र बैत्यश्वर–२ की कुमारी तामाङ गम्भीर घाइते भएकी हुन् । 

६ जना सवार बा ३ ख २९९७ नम्बरको उक्त बस उकालोमा पछाडि सर्दा भित्तामा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − eight =