प्रहरीकै खुलासाः एसपी र आलमको सल्लाहमा घाइतेलाई भट्टामा हालिएको थियो, यात्रुबाहक बस सुनकोशीमा खस्दा १७ जनाको मृत्यु, सातै प्रदेश प्रमुख पदमुक्त

कात्तिक १८, काठमडौँ । आज राजधानीबाट प्रकाशन हुने दैनिक पत्रपत्रिकाहरुले सिन्धुपाल्चोकमा भएको बस दुर्घटना र सात प्रदेशका प्रदेश प्रमुख पद मुक्त भएको समाचारलाई प्राथमिकताका साथ छापेका छन् ।   

आजको नयाँ पत्रिकाले भने आफताव आलमकाण्डको समाचार फ्रन्ट पेजमा मूख्य समाचारका रुपमा छापेको छ । नयाँ पत्रिकाले प्रहरीकै खुलासाः एसपी र आलमको सल्लाहमा घाइतेलाई भट्टामा हालिएको थियो शीर्षकमा समाचार छापिएको छ ।   

त्यसैगरी कान्तिपुर दैनिकले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य सम्बन्धी समस्याका विषयमा डायलाइसिस की प्रत्यारोपण शीर्षकमा समाचार छापेको छ ।   

त्यसैगरी सिन्धुपाल्चोकमा यात्रुबाहक बस दुर्घटना हुँदा १७ जनाको मृत्यु शीर्षकमा अधिकांश पत्रपत्रिकाले समाचार छापेका छन् । अन्य विषयका समाचार पनि आजको दैनिक पत्रपत्रिकाको फ्रन्ट पेजमा छापिएका छन् ।   

फ्रन्ट पेज जस्ताको तस्तैः 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =