ट्याक्टरको ठक्करबाट ५ वर्षिय बालकको मृत्यु

मंसिर २, काठमाडौँ । कास्कीको पोखरामा ट्याक्टरको ठक्करबाट एक ५ वर्षिय बालकको मृत्यु भएको छ ।   

सोमबार बिहान पोखरा महानगरपालिका-३१ गढीघाटस्थित सडकमा ट्याक्टरको ठक्करबाट पोखरा महानगरपालिका वडानम्बर ३३ छपल्याङ्गट का ५ वर्षीय आकाश नेपालीको मृत्यु भएको हो । 

ग१त २८२८ नम्बरको ट्याक्टरले ठक्कर दिने चालक भने फरार रहेको र उनको तीब्रगतीमा खोज तलास भईरहेको कास्की प्रहरीले जानकारी दिएको छ ।   

Image result for ट्याक्टरको ठक्करबाट  बालकको मृत्यु

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *