कात्तिक १३ गते पनी भाइटिकाको लागि सार्वजनिक बिदा

कार्तिक ७, काठमाडौँ । सरकारले कार्तिक १३ गते पनी तिहारको लागि सार्वजनिक बिदा दिने निर्णय गरेको ।   

नेवार समुदायले कात्तिक १३ गते बुधबार आफ्नो समुदायले भाइटीका लगाउने भन्दै बिदाकाे माग गरेपछी गृह मन्त्रालयको सिफारिसमा सरकारले बिदाको निर्णय गरेको हो। 

नेपाली पात्रो अनुसार भाइटीका कात्तिक १२ गते मंगलबार परे पनी नेवार समुदायको भाइटीका तिथिअनुसार कात्तिक १३ गते पर्ने भएकाले सोही अनुसार मन्त्रिपरिषद बैठकले विदाको निर्णय गरेको हो । 

Image result for भाइटिका

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *