चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण तयारी तीव्र, अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ विमानको ‘रेकी’, सीको भ्रमण विकास केन्द्रित

असोज १६, काठमाडौँ । राजधानीबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रपत्रिकाहरुका प्रन्ट पेजमा अधिकांशले चिनियाँ राष्ट्रपति सी जिन पिङको नेपाल भ्रमण र तयारीका विषयलाई मुख्य समाचार बनाएका छन् । 

सीको नेपाल भ्रमणबारे गोरखापत्र, राजधानी दैनिक, नेपाल समाचारपत्र, अन्नपूर्ण पोस्ट र नागरिक दैनिकले फ्रन्ट पेजमा सीको नेपाल भ्रमणबारेको समाचारलाई मुख्य बनाएर छापेका छन् ।  

 पत्रपत्रिकाका फ्रन्टपेजपत्रपत्रिकाका फ्रन्टपेज 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =