नदीको किनारमा महिलाको शव फेला

असोज १६, बर्दिवास । बिहिबार महोत्तरीमा अन्दाजी ३५ वर्षिय एक महिलाको शव शरिरमा चोटपटक लागेको अवस्थामा  नदीको किनारमा फेला परेको छ । 

शवको प्रकृती हेर्दा कसैले बलात्कार गरी हत्या गरेका जस्तो देखिने ती महिलाको शव गौशाला नगरपालिका १० थापाटोलमा रहेको मरहा नदीको किनार फेला परेको प्रहरीले जनाएको छ ।   

प्रहरीका अनुसार मृत भेटिएकी ति महिलाको शव शरिरको बिभिन्न भागमा चोटपटक लागेको र मुख बाँधिएको अवस्थामा फेला परेको हो ।   

Related image

घटनबारे अनुसन्धान भईरहेका प्रहरीले जनाएको छ ।   

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *