यौन सम्पर्कको समयमा महिलाले चाहने यी कुरा

कार्तिक १ ।  सबै मानिसको इच्छा अनुसार सोख फरक खालका  हुन्छन् शारीरिक सम्पर्कका पनि  शैली हुन्छ । कुन मानिसले कस्तो शैलीको आनन्द लिन्छ यो कुरामा फरक पर्छ । तर, हालै एक सर्भेक्षणले रोचक कुरा बाहिर ल्याएको छ ।  

एउटा अनलाइन डेटिङ साइटले यस विषयमा अनलाइन सर्भेक्षण गरेको थियो । 

जरमा सर्भेक्षणका क्रममा महिलालाई शारीरिक सम्पर्कका बेला के गरेको मन पर्दछ ? कस्तो खालको संसर्गको शैली मन पर्दछ ? अनि शारीरिक सम्पर्कमा के कुराले मूड अन गरिदिन्छ ? भन्ने प्रश्न सोधिएको थियो । 

Image result for यौन सम्पर्क

झण्डै चार लाख मानिसले भाग लिएको उक्त सर्भेक्षणमा ६२ प्रतिशत महिलाहरुले शारीरिक सम्पर्कका बेला आफूलाई आफ्नो पुरुष पार्टनर अश्लील तथा छाडा भएको मन पर्ने बताए । 

त्यस्तै ६२ प्रतिशत महिलाहरुले शारीरिक सम्पर्कका बेला आफ्नो पार्टनरको जिउका रौँसँग सुम्सुम्याउँदै पाकक्रिडा गर्न मन पर्ने बताए । ६० प्रतिशत महिलाले शारीरिक सम्पर्कका बेला पार्टनरलाई पूर्णरुपमा नियन्त्रण गर्दा आनन्द आउने उनीहरुले बताएका छन् । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 5 =