कहिलेसम्म ज्यानमारा जाम ? सरकारको कार्यक्षमतामाथि प्रश्न, उता के गर्दै छ छाया सरकार ?
२०७६ असोज ११ गते

असोज, ११ काठमाडौँ । राजधानीमा प्रकाशित भएका राष्ट्रिय दैनिक पत्रपत्रिकाहरुको फ्रन्ट पेजमा आज फरकफरक विषयमा मूख्य समाचार प्रकाशन भएका छन् ।
आजको नागरिक दैनिकले पुँजीगत खर्च तीन वर्षयताकै न्यून, सरकारको कार्यक्षमतामा प्रश्न शीर्षकमा समाचार छापेको छ । कान्तिपुर दैनिकले २० दिनमै बढ्यो २८९ प्रतिशत शीर्षकमा समाचार छापेको छ ।
त्यसैगरी आजको अन्नपूर्ण पोस्टमा जाममै गयो ज्यान शीर्षको समाचारलाई आफ्नो मूख्य समाचार बनाएको छ भने यही विषयको समाचारलाई राजधानी दैनिकले कहिलेसम्म ज्यानमारा जाम शीर्षकमा समाचार छापेको छ ।

सार्कलाई सक्रिय बनाऔँ शीर्षकमा गोरखापत्र दैनिकमा समाचार छापिएको भने आजको कन्तिपुर दैनिकमा के गर्दै छ छायाँ सरकार शीर्षकमा समाचार छापिएको छ ।
पत्रपत्रिकाहरुको फ्रन्ट पेज ।
२०७६ असोज ११ गते
प्रतिक्रिया
सम्बन्धित








