८ खर्बको दशैं, विद्यार्थीबाट २९ करोड २४ लाख ठगी

असोज १२, काठमाडौँ । राजधानी काठमाडौँमा आज प्रकाशित राष्ट्रिय दैनिक पत्रपत्रिकाहरुमा फरफर फरक विषयमा सामाचार छापिएका छन् ।   

आज गोरखापत्र दैनिकले नौ नगरमा बन्दै सुन्दर पार्क शीर्षकमा मुख्य समाचार छापेको छ । अधिकारमा किन कञ्जुस्याईँ शीर्षकमा कान्तिपुरमा समाचार प्रकाशित छ ।   

अन्नपूर्ण पोस्टमा ८ खर्बको दशैँ शीर्षकमा समाचार छ भने नयाँ पत्रिका दैनिकमा विद्यार्थीबाट २९ करोड २४ लाख ठगी शीर्षकमा समाचार छ ।   

अन्य पत्रपत्रिकाहरुको फ्रन्टपेजमा छापिएका समाचारसहितः  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *