सनराइज बैंकको १२ औं वार्षिक उत्सवपूर्ण महिना मनाउने क्रम जारी

असोज १३, काठमाडौँ । सनराइज बैंकले  आफ्नो  १२औं वार्षिक उत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशकावि भिन्न बृद्घ आश्रम तथा अनाथालयहरmमा सहयोग गर्ने सामाग्री वितरण कार्यक्रम आयोजना गरेको छ । ‘हामी संगसंगै’ भन्ने नाराको साथ बैंकले कुपण्डोलको निजानन्दबृद्घ आश्रममा आर्थिक सहयोग प्रदानगरेको हो ।   

सोही दिन बैंकको तिनकुने, बिराटचोक, बर्दीवास, कोहलपुर, पनौती, बिरेन्द्रनगर, र अत्तरिया शाखाहरmबाट बृद्घ आश्रम तथा अनाथालयहरमा सहयोग सामाग्रीवितरण कार्यक्रमगरीएको छ ।   

त्यसैगरी आश्विन १३ गते बैकले टंगाल स्थित बालमन्दिर, बगर र धरानशा खाहरmबाट सहयोग सामाग्री वितरण गर्ने जनाएको छ, भने आश्विन १४ मा बानियाटार शाखाले सहयोग सामाग्रीवितरण गर्ने योजनाबताएको छ । बैंकले आश्विनमहिनालाई १२ औं वार्षिक उत्सवपूर्ण महिनाको रmपमा मनाउन विभिन्न १२ विधामा देशभरका र्यक्रम गर्दै जाने जनाएको  छ ।   

null

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *