केएल दुगड ग्रुपका प्रबन्ध निर्देशक विकास दुगड ‘प्रबल जनसेवा श्री’ बाट सम्मानित

असोज ५, काठमाडौं । केएल दुगड ग्रुपका प्रबन्ध निर्देशक युवा उद्योगी विकास दुगड राष्ट्रपतिबाट सम्मानीत हुने छन् । संविधान दिवसको अवसरमा उनी प्रबल जनसेवा श्री पुरस्कारबाट सम्मानीत भएका हुन् ।   

दुगडलाई राष्ट्रपति विद्यादेवी भण्डारीबाट  ‘प्रबल जनसेवा श्री’ मान पदवीबाट विभूषित गरिने घोषणा गरिएको छ । 

मुलुकको समग्र औद्योगिक व्यवसायिक क्षेत्रमा पुर्याएको योगदानको कदर स्वरूप जाँगरिला युवा उद्यमी तथा समाजसेवी विकास दुगडलाई सो मानपदवी प्रदान गरीने भएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *