सोमबार सुनको भाउ बढ्यो, चाँदीको भाउ घट्यो

भाद्र २३, काठमाडौँ । सोमबार सुनको भाउमा २ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।   

आईतबार प्रतितोला  ७१ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोला  ७१ हजार ७०० मा कारोबार भईरहेको महासंघले जनाएको छ । 

हिजो प्रतितोला ७१ हजार २ सयमा बिक्री बितरण भईरहेको तेजाबी सुनमा आज तोलामा २ सय बढेर प्रतितोला ७१ हजार ४०० मा कारोबार भईरहेको छ । 

Image result for सोमबार सुनको भाउ बढ्यो,

सोमाबार चाँदीको भाउ भने घटेको महासंघले जनाएको छ । आईतबार प्रतितोला ८ सय ८५ रुपैयाँमा बिक्री बितरण भईरहेको चाँदीको भाउनमा आज तोलामा ५ रुपैयाँ घटेर प्रतितोला  ८ सय ८०  मा बिक्री बितरण भईरहेको महासंघले जानकारी दिएको छ ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *