विप्लवका बागलुङ सेक्रेटरी कुँवर पक्राउ

असोज ८, गुल्मी । मंगलबार नेत्रविक्रम चन्द (विप्लव) समूहको नेपाल कम्युनिस्ट पार्टी बागलुङका जिल्ला सेक्रेटरी पक्राउ परेका छन् ।   

पक्राउ पर्नेमा बडीगाड गाउँपालिका–५, रेमीका रामबहादुर कुँवर ‘नवीन’ रहेको जिल्ला प्रहरी कार्यालय बागलुङ ले जनाएका छन् ।   

जिल्ला प्रहरी कार्यालय बागलुङ र प्रहरी चौकी खर्वाङको संयुक्त गस्ती टोलीले कुँवरलाई उनकै घरबाट प्रहरीले नियन्त्रणमा लिइएको हो ।   

Image result for विप्लव

प्रहरीका अनुसार हाल पक्राउ परेका कुँवरलाई अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय, बागलुङमा राखिएकाे छ ।  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + six =