घाँस काट्ने क्रममा सर्पले टोक्दा महिलाको मृत्यु

भाद्र २३, सप्तरी । सोमबार सप्तरीमा घाँस काट्ने क्रममा एक ५५ वर्षिय महिलालाई सर्पले टोक्दा उनको मृत्यु भएको छ ।   

सप्तरीको महदेवा गाउँपालिकाको बलथीमा सर्पको टोकाईबाट ५५ वर्षीया सूर्यमनीदेवी यादव को मृत्यु भएको  प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार सर्पले टोकेर गम्भिर घाइते भएकी यादवको  उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैंजाने क्रममा बाटोमै मृत्यु भएको हो ।   

Image result for सर्पले टोक्दा महिलाको मृत्यु

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *