प्रतिबन्धित लागुऔषधसहित दुई पक्राउ

असोज १०, महोत्तरी । महोत्तरीमा गएराती प्रहरीले चेकजाँच गर्ने क्रममा प्रतिबन्धित लागूऔषध सहित दुई जनालाई पक्राउ गक्राउ गरेको छ । 

भारतबाट बर्दिवासतर्फ जाँदै  गर्दा १२ प ८२०९ नम्बरको मोटरसाइकलमा सवार ति दुईलाई महोत्तरीको मनरा सिस्वा नगरपालिका–२ ईटहरवाबाट प्रहरीले नियन्त्रणमा लिइएको हो । महोत्तरीको बर्दिवास नगरपालिका वडा नम्बर–१२ बिजलपुरा टोल घर भएका वर्ष २८ का सुरेन्द्र कुमार महतो र सोही वडा घर भएका वर्ष २८ कै दीलिप महतो पक्राउ परेकाे प्रहरीले जनाएको कछ ।   

प्रहरीका अनुसार उनीहरुको साथबाट लागु औषध एक्सप्लोन १ सय एम एल को ५० सि सि, एसपास्मो क्याप्सुल ८ थान नाइट्रोजन टयाबलेट १० थान नाईट्रो भेट टयाबलेट १५ थान फेला पारिएको छ  ।  

Image result for पक्राउ

पक्राउ परेका उनीहरुमाथी कारवाहीको लागि आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।   

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *