सडकको खाल्डोमा डुबेर ११ वर्षिय बालकको मृत्यु

भाद्र १९, तेह्रथुम । बुधबार तेह्रथुमको फेदाप गाउँपालिका–१ सिम्लेमा खाल्डोमा डुबेर एक ११ वर्षिय बालकको ज्यान गएको छ   

सिम्लेमा निर्माणधिन सडकको खाल्डोमा डुबेर सिम्ले–७ का ११ वर्षिय बालक डेबिट राईको  ज्यान गएको वडाध्यक्ष मनबहादुर श्रेष्ठले जानकारी दिएका छन् ।   

उक्त घटनाबारे अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।   

Image result for ११ वर्षिय बालकको मृत्यु

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *