आजको पञ्चाङ्गः कस्तो छ योगफल थाहा पाउनुहोस्

भदौ २२, काठमाडौँ । वि.सं. २०७६ भदौ २२। आइतबार। इ.स. २०१९ सेप्टेम्बर ८। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। वर्षा ऋतु। ने.सं. ११३९ ञलाथ्व। भाद्र शुक्लपक्ष। दशमी, २५:१५ उप्रान्त एकादशी। नक्षत्र– मूल, १०:४१ बजेउप्रान्त पूर्वाषाढा। योग– आयुष्मान्, २१:२२ बजेउप्रान्त सौभाग्य। करण– तैतिल, १३:०५ बजेदेखि गर, २५:१५ बजेउप्रान्त वणिज।  

आनन्दादिमा सिद्धि योग। चन्द्रराशि– धनु। काठमाडौंमा सूर्योदय– ५:४६ बजे, सूर्यास्त– १८:१६ बजे र दिनमान ३१ घडी ४ पला। शिक्षा तथा साक्षरता दिवस। निजामती सेवा दिवस। सर्वार्थसिद्धि योग १०:४१ बजेसम्म। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *