आजको पञ्चाङ्गः कस्तो छ योगफल थाहा पाउनुहोस्

असोज १२, काठमाडौँ । वि.सं. २०७६ असोज १२। आइतबार। इ.स. २०१९ सेप्टेम्बर २९। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। शरद ऋतु। ने.सं. ११३९ कौलाथ्व। आश्विन शुक्लपक्ष।  

प्रतिपदा, २२:०३ उप्रान्त द्वितीया। नक्षत्र– हस्त, २१:४७ बजेउप्रान्त चित्रा। योग– ब्रह्म, १९:२६ बजेउप्रान्त ऐन्द्र। करण– किंस्तुघ्न, ११:१२ बजेदेखि वव, २२:०३ बजेउप्रान्त वालव। आनन्दादिमा मानस योग।  

चन्द्रराशि– कन्या। काठमाडौंमा सूर्योदय– ५:५५ बजे, सूर्यास्त– १७:५१ बजे र दिनमान २९ घडी ९ पला। घटस्थापना। शारदीय नवरात्रि आरम्भ। मातामह श्राद्ध। नलास्वने। घटस्थापनापूर्वक जमरा राख्ने साइत। द्विपुष्कर योग २२:०३ बजेपछि। 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *