छोराको मृत्यु सहन नसकेर बुुवाले गरे आत्महत्या

भाद्र ३०, पाल्पा । पाल्पामा पुत्र वियोगका कारण एक ६५ वर्षे पुरुषले आत्महत्या गरेका छन् ।   

छोराको मृत्यु पछी पाल्पाको रामपुर नगरपालिका वडा नम्बर १० हेक्लाङ्गका ६५ वर्षीय भिमराज तिमिल्सीना आत्महत्या गरेका हुन् ।   

पाल्पा तान्सेनस्थीत सूर्योदय टेलिभिजनका अध्यक्ष समेत रहेका उनका छोरा कृष्णप्रसाद तिमिल्सीनाको शनिबार राती हृदयघातका कारण निधन भएपछी उनी पुत्र वियोगमा डुबेका थिए ।   

Image result for आत्महत्या

छाेराकाे  मृत्युपछी शोकमा डुबेका भिमराजले  घर नजिकैको लिचीको रुखमा पासो लगाएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । 

  

  

  

  

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *