मोरङमा खोलाले बगाएर एकको मृत्यु

असोज १०, विराटनगर । शुक्रबार मोरङमा शौच गर्न गएका एक व्यक्तिलाई खोलाले बगाउँदा उनको मृत्यु भएको छ ।   

मृत्यु हुनेमा  मोरङको लेटाङ नगरपालिका हाटखोलाका ७५ वर्षीय खड्गकुमार मगर रहेको इलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ। 

खाेलामा शौच गर्न गएका मगरको खोलाले बगाएपछी स्थानियले खबर प्रहरीलाई खबर गरेको र  उनको खोजीकार्य गर्दा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको  ।   

Image result for खोलाले बगाएर  मृत्यु

हाल घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =