सुनको मूलय ह्वात्तै घट्यो, कति छ आजको मूल्य र्हेनुस्

भाद्र २४, काठमाडौँ । मंगलबार सुनको मूल्य घटेको छ । आज तोलामा ७ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी महासंले जनाएको छ ।   

मंगलबार छापावाल सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। जब की सोमबार प्रतिताेला  ७१ हजार ७०० मा कारोबार भईरहेको थियो । 

आज तेजावी सुनमा पनी ७ सय घटेर प्रतितोला ७० हजार ७ सयमा बिक्रीवितरण भईरहेको महासंघले जनाएको छ । 

मंगलबार चाँदीको मूल्यमा  पनि १० रुपैयाँ घटेको महासंघले जनाएको छ । सोमबार प्रतितोला ८ सय ८० मा कारोबार भएको सुन आज प्रतितोला ८ सय ७० मा कारोबार भईरहेको महासंघले जनाएको छ ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *